
जन्मदिनमा प्रेरणादायी उदाहरण चेतन बिक्रम चन्दद्वारा धनगढीको शिवपुरीधाममा वृक्षारोपण
धनगढी । आफ्नो जन्मदिनलाई समाज र प्रकृतिप्रतिको जिम्मेवारीसँग जोड्दै चेतन बिक्रम चन्दले धनगढीस्थित शिवपुरीधाममा वृक्षारोपण गरेका छन्। जन्मदिनको अवसरमा विभिन्न प्रजातिका बिरुवा रोप्दै उनले वातावरण





