त्रिभुवन विश्वविद्यालयका पठनपाठन कार्तिक ११ सम्म बन्द

काठमाडौ-त्रिभुवन विश्व विद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गरेको छ ।

मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक ११ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गरिएको आज त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गरेर जनाएको हो ।

रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले निकालेको सूचनामा हिउँदे बिदाबाट कटौती गर्नेगरि कात्तिक ११ गतेसम्मका बिदाहरू मिलाइएको जनाइएको छ ।

प्रतििक्रया दिनुहोस

सम्बन्धति समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.