
वैशाख १४ देखि कक्षा १२ परीक्षा सुरु : बोर्डले सार्वजनिक गर्यो तालिका, अनुपस्थितलाई दोस्रो मौका नहुने
काठमाडौँ । यस वर्षको कक्षा १२ को परीक्षा आउँदो वैशाख १४ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साधारण, परम्परागत तथा प्राविधिक विषय समूहअन्तर्गत





